मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन

gorkhapatraonline.com · Wed Feb 28 00:57:01 GMT 2024

काठमाडौँ, फागुन १६ गते ।

चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिनाको अवधिमा ८६ अर्ब ८८ करोड आठ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)