होर्मुज जलमार्गका इन्टरनेट केबलमा आक्रमण गर्ने इरानको चेतावनी
baahrakhari.com · Tue Oct 20 05:00:45 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रवक्ता हुसेन मोहेब्बीले होर्मुज जलमार्ग हुँदै जाने समुद्रमुनिका सञ्चार तथा इन्टरनेट केबलमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
इरानी समाचार संस्था फार्सका अनुसार, मोहेब्बीले होर्मुज जलमार्ग हुँदै सातवटा प्रमुख समुद्रमुनिका केबल जाने र ती केबल विश्वव्यापी इन्टरनेट तथा व्यावसायिक तथ्यांक प्रवाहका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)