अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, तीन वर्ष कैदको सजाय
thahakhabar.com
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले पाठकलाई घुष लेनदेनको मुद्दामा दोषी ठहर गरेको हो। बिहीबार विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलाशले उनलाई दोषी ठहर गर्दै तीन वर्षको कैद सजाय सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)