निर्वाचन कार्यालयले तीन हजार बढी मतदाताको नाम सूचीबाट हटायो
deshsanchar.com · Tue Oct 20 04:01:43 GMT 2026

चितवन – जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ। मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)