महानवमीमा तलेजु भवानीको दर्शन गर्नेको भिड (तस्बिर)
deshsanchar.com · Tue Oct 20 02:37:32 GMT 2026

काठमाडौँ – काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।