मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

deshsanchar.com · Tue Oct 20 04:45:45 GMT 2026

गण्डकी – अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)