महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भिड (तस्बिर)
deshsanchar.com · Tue Oct 20 04:23:14 GMT 2026

काठमाडौँ – बडादसैँको नवमीका दिन आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)