जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
ratopati.com · Mon Apr 21 17:15:00 GMT 2025

काठमाडौँ । जापानमा नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ मा ८० लाख बढि मुनाफा भएको छ ।
“नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन ।“ भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिवल आईतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)