स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ
baahrakhari.com · Thu Mar 16 17:03:00 GMT 2023
जलेश्वर । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा आज प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)