देउवालाई चेतावनी दिंदै प्रचण्डले भने– सक्किनुहोला नि, संविधानभन्दा दायाँ बायाँ नलाग्नुस्
palikakhabar.com · Tue Aug 18 16:08:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेस इतरको भेलामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कडा चेतावनी दिएका छन् । मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)