राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
nepallive.com · Tue Oct 20 05:20:44 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार ९ जना कन्याको पूजार्चना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)