झापाको बाह्रदशीमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, अर्का घाइते
annapurnapost.com · Tue Oct 20 05:18:45 GMT 2026

झापा : झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।
जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)