सुमनाले भनिन्– राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको
baahrakhari.com · Mon Apr 21 17:29:03 GMT 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छन् ।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)