इलाम-२ मा हुने उपनिर्वाचन हामी जित्दैछाैँ: उपमहासचिव ज्ञवाली
lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् ।
“निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उनले भने, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)