नेकपा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज गरिँदै
setopati.com · Tue Oct 20 05:29:50 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको छ।
स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी आइतबार काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा भर्ना भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)