मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, एक जना घाइते

kendrabindu.com · Tue Oct 20 05:25:19 GMT 2026

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोकका ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)