मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

nepalpress.com · Tue Oct 20 05:29:01 GMT 2026

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)