एसियाली पारा खेलकुद : पलेशाकाे स्वर्णकाे बाटाे राेकियाे
ekantipur.com · Tue Oct 20 05:23:18 GMT 2026
एसियाली पारा खेलकुद : पलेशाकाे स्वर्णकाे बाटाे राेकियाे
महिला के-४४ विधाकाे ५७ केजीमुनि ताैल समूहकी प्रतिस्पर्धी पारालिम्पियन पलेशा क्वाटरफाइनलमा इरानीकी किशाेरी १७ वर्षे जहरा रहिमीसँग १३-१ अंकले पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)