राष्ट्रपतिले गरे नवकन्याको पूजार्चना
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ जना कन्याको पूजार्चना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)