मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका पाँच जिल्लामा एमालेको नेतृत्व शून्य, १३ पालिकामा भत्कियो विरासत

baahrakhari.com · Thu May 19 23:45:00 GMT 2022

काठमाडौं । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ०७४ सालको निर्वाचनमा कर्णालीमा तेस्रो दलको हैसियत बनाएको कांग्रेसले यसपालि सबैभन्दा बढी ३३ पालिका जितेर पहिलो दलको हैसियत बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले २२ पालिका जितेर दोस्रो दलको हैसियत बनाएको छ । अघिल्लो चुनावमा २७ पालिका जितेर पहिलो बनेको एमालेले यसपटक भने १४ पालिकामा सीमित भएर तेस्रोमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)