एनसेल डाटा सेन्टरले पायो एएनएसआईरटीआईए-९४२-सी प्रमाणीकरण
aarthiknews.com

काठमाडौँ । एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए-९४२-सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको घोषणा गरेको छ।
यो अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)