शिक्षामा चरम विभेदको विरोधमा अखिल क्रान्तिकारीको ‘अनुगमन समिति’ गठन
nagariknews.nagariknetwork.com · Mon Apr 21 17:39:49 GMT 2025

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले बागमती प्रदेश संयोजक तथा केन्द्रीय सदस्य मिमबहादुर ऐडीको नेतृत्वमा २१ सदस्यीय ‘अनुगमन समिति’ गठन गरेको छ।
उक्त समितिको उद्देश्य संविधानमा उल्लिखित शिक्षा नियमावलीका प्रावधानहरूलाई अक्षरशः कार्यान्वयन गराउने र गत चैत २६ गते केन्द्रीय समितिले सरकारसमक्ष बुझाएको ३९ बुँदे मागपत्रको प्रभावकारी कार्यान्वयनमा दबाब सिर्जना गर्नु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)