स्थानीय तहको निर्वाचनमा उम्मेदवारका मापदण्डबारे रास्वपाले भदौ ५ मा निर्णय लिंदै
palikakhabar.com · Tue Aug 18 16:24:42 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । यही भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । उनका अनुसार, बैठकका विभिन्न कार्यसूचीहरू तय भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)