मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरीका गरगहनासहित वीरगञ्जबाट महिला पक्राउ

kendrabindu.com · Tue Oct 20 05:35:14 GMT 2026

पर्सा । पर्सामा चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको साथबाट करिब चार लाख ११ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)