हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
nepalnews.com · Tue Oct 20 05:48:21 GMT 2026

झापा। हात्तीको आक्रमणबाट झापाको बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)