आईपीएलमा शीर्षस्थानको गुजरातले कोलकातालाई हरायो
onlinekhabar.com · Mon Apr 21 17:55:32 GMT 2025
४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।
इडेन गार्डेन्समा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ५० रन बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)