भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को
khabarhub.com · Tue Oct 20 05:55:28 GMT 2026

सुनसरी – धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ ।
बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)