न्युक्यासलले बेन्फिकाबाट अमार डेडिच भित्र्यायो, कस्तो रह्यो समर ट्रान्सफर ?
ratopati.com · Tue Aug 18 16:46:30 GMT 2026
लण्डन। इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि न्युक्यासल युनाइटेडले बेन्फिकाबाट डिफेन्डर अमार डेडिचलाई करिब ३ करोड पाउन्डमा अनुबन्ध गरेको छ । २४ वर्षीय डेडिचले न्युक्यासलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
डेडिचको आगमनले न्युक्यासलको दायाँ र बायाँ दुवै विङ–ब्याकमा विकल्प बलियो बनाएको छ । क्लबका प्रशिक्षक म्याथियास याइस्लेले डेडिचलाई युवा भए पनि च्याम्पियन्स लिग, विश्वकप तथा अस्ट्रिया, फ्रान्स र पोर्चुगलका ठूला क्लबमा खेलिसकेको अनुभव भएको खेलाडीका रूपमा प्रशंसा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)