अपरिचित नम्बरबाट कल आएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्
techpana.com · Mon Feb 07 17:13:56 GMT 2022
काठमाडौं । तपाईँका लागि कतिपय समय अपरिचित नम्बरले गर्दा तनाव उत्पन्न भइरहेको हुनसक्छ । तर तपाईँले त्यसको चिन्ता लिइरहनु पर्दैन ।
किन भने आज हामी तपाईँलाई एन्ड्रोइड स्मार्टफोनमा अनावश्यक तथा अपरिचित नम्बरलाई कसरी ब्लक गर्ने भन्ने विषयमा बताउँदै छौँ । यसका लागि गुगलले बाई डिफल्ट रुपमा एउटा फिचर उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)