एमालेको घोषणा पत्र : सच्चिए ‘हावादारी योजना’, मतदाता फकाउन लक्ष्य निर्धारण गरेर नयाँ कार्यक्रम
nepalkhabar.com · Tue Nov 01 17:36:15 GMT 2022
वाम गठबन्धनका अधिकांश आश्वासन पाँच वर्षसम्म अधुरै
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले ५ वर्षअघि ल्याएको ‘हावादारी योजनासहितको घोषणापत्र’ का अधिकांश कार्यक्रम अझै अलपत्र छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)