झलनाथ खनाल अझै अस्पतालमा, ‘डिस्चार्ज’ कहिले ?
baahrakhari.com · Tue Oct 20 06:23:15 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अझै उपचाररत छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको खनालको सचिवालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार भइसकेको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)