मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको आक्रमणबाट झापामा वृद्धाको मृत्यु, वृद्ध घाइते

bishowkhabar.com · Tue Oct 20 06:34:34 GMT 2026

झापा- हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका- २ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)