मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डेंगुका विषयमा बिरामीका १० चाखलाग्दा जिज्ञासा र उत्तर

swasthyakhabar.com · Sun Sep 25 00:55:00 GMT 2022

यो लेखको मुख्य उद्देश्य भनेको हाल सर्व-साधारणको डेंगु प्रतिको बुझाई, सोच, र जिज्ञासाहरुको बारेमा थाहा पाउनु नै हो। 'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।

बिरामीले राखेका जिज्ञासासँगै त्यसको उत्तर पनि यस लेखमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)