लमजुङ भूकम्प : रातिसम्म ४ रेक्टर स्केलमाथिका पाँच परकम्प
khabarhub.com · Wed May 19 17:56:05 GMT 2021
काठमाडौँ– लमजुङमा आज विहान गएको भूकम्प पश्चात चार रेक्टर स्केल माथिको पाँच परकम्प गएको छ ।
मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)