मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शीर्षमा लिभरपुलको पकड कायम

ekantipur.com · Thu Feb 01 00:42:02 GMT 2024

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राख्ने क्रममा बुधबार चेल्सीलाई ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा २० वर्षीय खेलाडी कोनेरा बार्डली नायक रहे ।

उनले एक गोल गर्दै डिएगो जोटा र डोमिनिक सोबोस्लाइको गोलमा अवसर सिर्जना गरे । यो जितपछि लिभरपुलको २२ खेलबाट ५१ अंक भयो । त्यसको तुलनामा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४६ अंक छ र दोस्रोमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)