मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बिहानै पुस्तकालय पस्यो भालु, मह खाएर निस्कियो

setopati.com · Tue Oct 20 06:49:30 GMT 2026

अमेरिकाको एउटा पुस्तकालयमा बिहान सबेरै अनौठो पाहुना पुग्यो— कालो भालु।

त्यहाँ उसले कर्मचारीका लागि राखिएको मह खायो, पुस्तकालयभित्र घुम्यो र आफै बाहिर निस्कियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)