हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार
khabarhub.com · Tue Oct 20 06:53:57 GMT 2026

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चार्ल्स तृतीयले पठाएको उपहार सोमबार प्राप्त भएको छ। म्यान्माका अधिकारीहरूले दुई महिनापछि सुकीको पहिलो तस्बिर सार्वजनिक गर्दै उहाँलाई ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्।
म्यान्माका राष्ट्रपतीय प्रवक्ताका अनुसार राजाले पठाएको प्याकेजमा माटोसम्बन्धी दुईवटा पुस्तक, एउटा सिलबन्दी खाम र गोप्य कूटनीतिक पत्र समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)