मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

ratopati.com · Tue Oct 20 07:04:21 GMT 2026

काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाउनुभएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उहाँको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्।

प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र राजाले पठाउनुभएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)