मन्त्री सोविताका पिएलाई अमेरिका उडाउन इञ्जिनियरको भिसा रद्द
janaaastha.com

कानुनमन्त्री सोबिता गौतमका निजी सचिव इञ्जिनियर अमित शर्मालाई अमेरिका पठाउन अर्का इञ्जिनियर नारायणप्रसाद लामिछानेको भिसा रद्द गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)