प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर बनायो १० वटा
nepalkhabar.com · Tue Jun 08 16:31:54 GMT 2021
प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएको छ। मंगलबार साँझ बसेको बैठकले १० वटा मन्त्रालय बनाउने निर्णय गरेको हो।
पहिलेदेखि नै केही मन्त्रालय टुक्रयाएर १० वटा बनाउने योजना अनुसार नै निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)