चिटिक्क बन्यो रिडी–तम्घास २५ किलोमिटर सडक
gorkhapatraonline.com · Tue Oct 20 07:08:26 GMT 2026

गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तीन खण्डमा काम भएको छ । जसमा पहिलो खण्ड रिडी–तम्घास अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यो खण्ड रुरु र छत्रकोट गाउँपालिकाको बजार क्षेत्रमा पर्छ ।
मदन भण्डारी राजमार्गको रिडी–तम्घास ४५ किलोमिटरमध्ये दुई खण्डमा काम भएको छ। पहिलोखण्ड रिडीदेखि बीरबाससम्म २५ किलोमिटर सडकखण्ड स्तरोन्नतिसहित ढलान र कालोपत्रेको काम समयमै सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)