हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार
canadanepal.com · Tue Oct 20 07:10:34 GMT 2026

याङ्गुन– म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले बेलायतका राजा चार्ल्स तृतीयले पठाएको उपहार प्राप्त गरेकी छन्। म्यान्माका अधिकारीहरूले सोमबार सुकीको दुई महिनापछि पहिलो तस्बिर सार्वजनिक गर्दै उनलाई ‘विशेष महिला कैदी’का रूपमा उल्लेख गरेका छन्।
म्यान्माका राष्ट्रपतीय प्रवक्ताका अनुसार राजाले पठाएको प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र गोप्य कूटनीतिक पत्र समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)