विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक
nepalviews.com · Sun Feb 20 00:50:29 GMT 2022
काठमाडौं।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)