सेवाग्राहीकै कारण विचौलियाको बिगबिगी यातायात कार्यालयमा
nepalghatana.com · Fri Jan 28 17:07:23 GMT 2022
यातायात व्यवस्था कार्यालय ललितपुरले सेवाग्राहीकै कारण विचौलियाले प्रश्रय पाएको दाबी गरेको छ ।
सेवाग्राहीले सामान्य निवेदन लेख्ने काम पनि विचौलियालाई दिने भएकाले विचौलियाले प्रश्रय पाइरहेको कार्यालयको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)