एफए कप : लेस्टर सिटीको सानदार जित
nepallive.com · Sun Jan 09 00:22:00 GMT 2022
काठमाडौं– लेस्टर सिटीले एफए कपको तेस्रो चरणमा सहज जित निकालेको छ।शनिबार राति सम्पन्न खेलमा लेस्टरले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई २–० को स्थितिमा पुर्याए। २७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई २–१ को स्थितिमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)