तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
khabarhub.com · Tue Oct 20 07:21:39 GMT 2026

भक्तपुर – हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)