मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वप्रकाश ३ हजार मतले अगाडि

setopati.com · Mon Nov 21 18:04:46 GMT 2022

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माकाे अग्रता ३ हजार नाघेको छ।

अहिलेसम्म १२ हजार ७ सय ९४ मत गणना पूरा हुँदा शर्माले एमालेका उम्मेदवार अग्नि खरेललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन्। खरेललाई ३ हजार ९० मतले पछि पार्दै शर्माले अग्रता फराकिलो पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)