तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
ratopati.com · Tue Oct 20 07:29:19 GMT 2026

भक्तपुर। हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)