मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनसेल डेटा सेन्टरले पायो एएनएसआई/टिआइए–९४२–सी प्रमाणीकरण

setopati.com · Tue Jun 09 16:00:10 GMT 2026

एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डेटा सेन्टरले विश्व प्रतिष्ठित 'एएनएसआई/टिआइए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेसन' को प्रमाणीकरण पाएको घोषणा गरेको छ।

यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)