हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
nepalpress.com · Tue Oct 20 07:51:33 GMT 2026

काठमाडौं । म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ ।
म्यान्माका अधिकारीहरूले दुई महिनापछि उनकाे पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)